Live on
Your Voice, Your Power
सोल- उत्तर कोरियाली शासक किम जोङ उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कार उपहार दिएका छन् । पुटिनले राष्ट्रपति उनलाइ ‘विशेष व्यक्तिगत सम्बन्ध’को कदरस्वरूप कार उपहार दिएको कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । रुसमा निर्मित कार निर्माण भएको समय र मोडल खुलासा गरिएको छैन । तर, उत्तर कोरियाली नेताको व्यक्तिगत प्रयोगको लागि उक्त कार उपहार दिइएको…