एसिया « Khabarhub

होन्डाका कार्यकारी उपप्रमुखद्वारा राजीनामा

टोकियो- ‘अनुचित आचरणको आरोप’ लागेपछि होन्डा कम्पनीका कार्यकारी उपप्रमुखले सोमबार राजीनामा दिएका छन् । कम्पनीका निर्देशकसमेत रहेका शिन्जी आओयामामाथि लगाइएको आरोपबारे विस्तृत जानकारी नदिई होन्डाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो घटना ‘कामको समयभन्दा बाहिर एक सामाजिक जमघटको क्रममा’ भएको हो ।” “कम्पनीको व्यवस्थापनमा एक नेताको रूपमा रहेका र मानव अधिकारको सम्मानको लागि एक…