एसिया « Khabarhub

फिलिपिन्समा आँधीका कारण २७ जनाको मृत्यु

काठमाडौँ- फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । आँधीमा परी मानवीय क्षति भएको अधिकारीहरूले आइतबार जानकारी दिएका हुन् । मौसमविद्हरूले देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन् । भारी वर्षा र बाढीले क्रिसमसको सप्ताहन्तयता देशको दक्षिणी र मध्य भागमा रहेका टापुमा क्षति पुगेको छ । प्रकोपका कारण हजारौँ छाड्न…