Live on
Your Voice, Your Power
काठमाडौँ– म्यान्मारको सेनाले गरेको हवाई आक्रमणमा ८० जनाको मृत्यु भएको छ । मुलुकको उत्तरी भूभागमा सेनाले गरेको हवाई आक्रमणमा अरु १ सय जना घाइते भएको एपीले जनाएको छ । उत्तरी म्यान्मारको कचिन राज्यमा सेनाको हवाईजहाजले बम खसालेको स्थानीयहरुले जनाएका छन् । कचिन राज्यमा सक्रिय कचिन इण्डिपेन्डेन्ट आर्मी नामक लडाकु समूहले जनाएअनुसार उक्त समूहले कान्सी गाउँमा…