Live on
Your Voice, Your Power
यांगुन– गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् । आफूमाथि लागेका आरोपबारे सुनुवाईका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सूचीले सेतो टप र खैरो लुगी लगाएकी थिइन् । यो पोसाक म्यानमारमा आमबन्दीले लगाउँछन् । कैदीको भेषमा सुकी अदालत पुगेको यो पहिलो पटक हो…