एसिया « Khabarhub

ओमनको तटपारी ट्याङ्करमा भएको आक्रमण ‘इरानी उक्साहट’ को परिणाम : इजरायल

काठमाडौँ- इजरायलले ओमानको तटपारी ट्याङ्करमा भएको आक्रमण ‘इरानको उक्साहट’ को परिणाम भएको आरोप लगाएको छ । कतारमा विश्वकप सुरु हुनुअघि ‘वातावरण बिगार्ने’ उद्देश्यले आक्रमण गरिएको एक इजरायली अधिकारीले बुधबार एएफपीसँग बताएका छन् । नाम नबताउने शर्तमा ती अधिकारीले भने, “युक्रेनमा प्रयोग गर्नका लागि रूसलाई इरानले बेचेको वारहेडले सुसज्जित मानवरहित विमान ड्रोन शाहेद १३६ द्वारा ओमनी…