एसिया « Khabarhub

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

काठमाडौँ- अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा सोमबारदेखि संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेका बेला उत्तर कोरियाले दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । पनडुब्बीमार्फत् परीक्षण गरिएका ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको बताइएको छ । अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको सैन्य अभ्यास कोरियाली प्रायद्वीपमा पाँच वर्ष यताकै सबैभन्दा ठूलो अभ्यास रहेको…