एसिया « Khabarhub

थाई प्रधानमन्त्रीद्वारा आगामी आम निर्वाचनका लागि उम्मेदवारी घोषणा

काठमाडौँ- थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आगामी वर्षको मे महिना अगावै थाइल्याण्डमा हुन लागेको आमनिर्वाचनका लागि आफूले उम्मेदवारी दिने तयारी गरेको शुक्रबार स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । प्रयुत सन् २०१४ मा भएको सैनिक सत्तापलटपछि सेना प्रमुखका रूपमा सत्तामा आएका थिए भने सन् २०१९ मा प्रधानमन्त्रीका रूपमा चुनिएका थिए । राजधानी बैंककस्थित प्रधानमन्त्रीको सरकारी निवासबाहिर पत्रकारहरूसँग…