एसिया « Khabarhub

इन्डोनेसियामा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु

काठमाडौं- इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उक्त सुन खानी अवैध रुपमा सञ्चालित रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम…