Live on
Your Voice, Your Power
काठमाडौं- शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी आक्रमण गरेको छ । इजरायलले यस सैन्य कारवाहीलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको छ । इजरायलले इरानका आणविक केन्द्र तथा सैन्य मुख्यालयलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । यससँगै मध्यपूर्वमा हिंसा र द्वन्द्वको क्रम अझ चर्किने संकेत देखिएको छ । इजरायली आक्रमणको जवाफमा इरानले पनि एक…