एसिया Archives | Page 5 of 147 | Khabarhub Khabarhub

शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा इरानमा एक जनालाई मृत्युदण्ड

तेहरान- शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा इरानमा एक जनालाई मृत्युदण्ड दिइएको छ । देशको सर्वोच्च नेता चयन गर्ने विशेषज्ञहरूको सभाका सदस्य अयातुल्लाह अब्बास अली सुलेमानीको गत अप्रिल २६ मा उत्तरी प्रान्त मजान्दारनको बाबोलसर शहरको एक बैंकमा हत्या गरिएको थियो । नाम नखुलाइएका ती हत्यारा बैङ्कमा सुरक्षा गार्ड थिए । स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेको सीसीटीभी…