Live on
Your Voice, Your Power
दोहा- कोरोना संक्रमण दोस्रो लहर कम हुँदै गएपछि कतारमा लगाइएका प्रतिबन्ध केही खुकुलो बनाइने भएको छ । बुधबार प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीको अध्यक्षता बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रतिबन्ध थप खुकुलो बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार शुक्रबारदेखि १२ भन्दा कम उमेरका बालबालिकालाई पनि महल तथा…