एसिया Archives | Page 84 of 164 | Khabarhub Khabarhub

इरान समर्थित लडाकुको अखडामा अमेरिकाको हवाई आक्रमण

काठमाडौँ– अमेरिकाले सिरियामा रहेको इरान समर्थित लडाकुको अखडामा हवाई आक्रमण गरेको छ । समाचार एजेन्सी संस्था रोयटर्सका अनुसार बिहीवार सो हवाई आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अनुमति दिएपछि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चाल माध्यमले उल्लेख गरेका छन् । आक्रमणमा के कति क्षति भयो भन्नेबारे खुलाइएको छैन । यसलाई इराकमा रहेको अमेरिकी सेनाको शिविरमा…