Live on
Your Voice, Your Power
काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको टखार प्रान्तमा दुई कमाण्डरसहित चार जना आईएस लडाकु मारिएको दाबी गरेको छ । तालिबानद्वारा सञ्चालित बख्तर समाचार संस्थाका अनुसार तालिबानको गरेको कारवाहीमा परी टखार प्रान्तको दस्ती काला जिल्लामा आईएस लडाकु मारिएका हुन् । तालिबानको २१७ ओमरी आर्मी कोरका कमाण्डर करी अनिमुल्लाह तायबले बख्तरलाई बताएअनुसार सुरक्षाकर्मीले आईएसका लडाकु लुकेर बसेको…