भारत / चीन / सार्क Archives | Page 128 of 343 | Khabarhub Khabarhub

श्रीलंका संकट : राष्ट्रपति भवनभित्र घुम्नेदेखि सेल्फी खिच्नेको भिड

कोलम्बो-  रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट  कविन्ध्या जस्ता हजारौँ मानिसहरू फराकिलो कम्पाउन्ड हेर्न भीडमा छन् । यो औपनिवेशिककालीन वास्तुकलाको एक आकर्षक भवन हो जहाँ धेरै बार्दली, बैठक कोठा तथा बस्ने ठाउँ, पौडी पोखरी…