भारत / चीन / सार्क Archives | Page 131 of 343 | Khabarhub Khabarhub

अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुग्यो

काठमाडौँ- अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ । अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका अधिकारीले मुलुकमा गएको भूकम्पका कारण ९२० जनाको मृत्यु भएको जानकारी दिएका हुन् । दक्षिणपूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा ९२० जनाको मृत्यु भएको अफगानिस्तानको बख्तर समाचार संस्थाले जनाएको छ । तालिबानका नेता…