भारत / चीन / सार्क Archives | Page 134 of 343 | Khabarhub Khabarhub

सम्पत्ति शुद्धीकरणका विषयमा राहुल गान्धीसँग सोधपुछ

काठमाडौँ- भारतको प्रमुख विपक्षी काङ्ग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीलाई सोमबार सम्पत्ति शुद्धीकरणको आरोपमा कार्यान्वयन विभाग (इन्फोर्समेन्ट डिपार्टमेन्ट, ईडी) को कार्यालयमा सोधपुछको लागि बोलाइएको छ । गान्धी ईडीको कार्यालयमा पुग्नु अघि विपक्षी नेताहरू पार्टी मुख्यालयमा भेला भए र उनको समर्थनमा विरोध शुरु गरेका थिए । गान्धीसँगै उनकी बहिनी प्रियङ्का गान्धी वाड्रा, काङ्ग्रेस पार्टीका अन्य वरिष्ठ नेताहरू…