भारत / चीन / सार्क Archives | Page 142 of 343 | Khabarhub Khabarhub

दाजु नवाजलाई भेट्न पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ लन्डनको यात्रामा

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग– नवाज (पीएमएल–एन) का अध्यक्ष नवाज शरिफलाई भेट्न लन्डन पुगेका छन् । स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएअनुसार शहबाजको साथमा संघीय मन्त्रीहरू र पीएमएल-एन नेताहरू सम्मिलित प्रतिनिधिमण्डल लन्डन पुगेको हो । प्रतिनिधिमण्डलमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको पाकिस्तानको शाम टिभीले जनाएको छ…