भारत / चीन / सार्क Archives | Page 146 of 307 | Khabarhub Khabarhub

तालिबानद्वारा पंजशीरमा इन्टरनेट बन्द

काबुल– अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले आफूले कब्जा लिन नसकेको उत्तर अफगानिस्तानको पंजशीर प्रान्तमा इन्टरनेट बन्द गरेको छ । तालिबान विरोधीहरुको गढ मानिएको पंजीशरलाई नियन्त्रणमा लिने तालिबानले प्रयास गरे पनि सफल हुन सकेको छैन । काबुलमा तालिबानको कब्जापछि भागेर पंजशीर पुगेका तत्कालीन उपराष्ट्रपति अमरुल्ला सालेहले लगातार ट्वीट गर्दै तालिबान विरोधीलाई निर्देशन दिन थालेपछि तालिबानले इन्टरनेट…