भारत / चीन / सार्क « Khabarhub

तालिबानले महिला र बालिकाको अधिकार कटौती गरेको भन्दै राष्ट्रसंघद्वारा चासो व्यक्त

काठमाडौँ- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा कटौती गरेको विषयमा चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले यस विषयमा चासो व्यक्त गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले महिलाका मौलिक अधिकारका साथै उनीहरूको मानव अधिकारका विषयमा गम्भीर हुन पनि आग्रह गरेको छ । तालिबान सरकारले लगाएका…