भारत / चीन / सार्क « Khabarhub

तालिबानद्वारा अफगानिस्तानका पूर्व सरकारी अधिकारीका भाइ र भतिजाको हत्या

काठमाडौँ– अफगानिस्तानको शासन चलाइरहेको लडाकु समूह तालिबानले पूववर्ती सरकारमा काम गरेका एकजना सरकारी अधिकारीका भाइ र भतिजाको हत्या गरेका छन् । पूर्ववर्ती अफगान सरकार अन्तर्गत उलेमा परिषद्का पूर्व प्रमुख मौलभी हुसामुद्दिन हुसामले आफ्ना भाइ र भतिजाको तालिबानले हत्या गरेको आरोप लगाएका हुन् । भारतीय समचार संस्था एएनआईका अनुसार उनले आफ्ना घाइते भाइको घाँटी रेटेर हत्या…