भारत / चीन / सार्क « Khabarhub

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पाकिस्तान पिपुल्स पार्टी पीपीपीको नेतृत्वमा विपक्षी दलहरुले खानविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि राजधानी इस्लामावादमा आयोजित र्‍यालीमा सहभागी हजारौं कार्यकर्तालाई सम्बोधन गर्दै पीपीपीका नेता एवम् हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोले खानलाई राजीनामा दिन २४ घण्टाको…