Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिका–चीन आर्थिक तथा सुरक्षा पुनरावलोकन आयोगले प्रतिवेदन सार्वजनिक गर्दै चीनको शीर्ष राजनीतिक स्थानमा महिलाको प्रतिनिधित्व सीमित रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको सन् २०२१ को तथ्यांक अनुसार चीनमा महिलाको संख्या १० करोड ३८ लाख छ भने पुरुषको संख्या ७४ करोड ४ लाख छ । यसअनुसार चीनमा महिलाको संख्या कूल जनसंख्याको ४८ प्रतिशत छ ।…