भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको रक्षा बजेटमा भारी वृद्धि

काठमाडौँ- पाकिस्तान सरकारले देशको सशस्त्र बलहरूको महत्त्वपूर्ण आवश्यकता पूरा गर्नको लागि भन्दै यस आर्थिक वर्षको रक्षा बजेटमा लगभग ६ प्रतिशतले वृद्धि गरेको छ। यो सँगै यहाँको सैन्य बजेट १ दशमलब ४५ ट्रिलियन पाकिस्तानी रुपैयाँ पुगेको छ । पाकिस्तानको आर्थिक समन्वय समितिका अनुसार सो बजेट बढ्दो पारिश्रमिक र अन्य प्रमुख आवश्यकताहरू पूरा गर्नका निम्ति भएको एक्सप्रेस…