Live on
Your Voice, Your Power
काठमाडौं- चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । मुलुकमा जारी आर्थिक सङ्कट एवम् अत्यावश्यक वस्तुको अभाव रहेको अवस्थामा यसको व्यवस्थापनका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा रहेको श्रीलङ्काले यस्तो चेतावनी दिएको हो । खाद्यान्न सङ्कटबाट पार पाउन तथा उत्पादकत्व बढाउन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी खेतीको याममा…