Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा २३ हजार १३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ३८ हजार १८८ पुगेको छ । यही अवधिमा ३०९ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ हालसम्म लाख ४८ हजार ९० जनाको मृत्यु भइसकेको छ । ओल्डोमिटरकाअनुसार भारतमा २८ हजार ७२८ जना…