Live on
Your Voice, Your Power
काठमाडौं- श्रीलङ्काको राजधानी कोलम्बोमा प्रदर्शनकारीका दुई समूहबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि सोमबार प्रहरीले कर्फ्यू लगाएको छ । सोमबार बिहान सरकार समर्थक प्रदर्शनकारीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा नगर्न आग्रह गर्दै प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रिज अगाडि प्रदर्शन गरेका थिए । सरकार समर्थक प्रदर्शनकारीले प्रधानमन्त्रीसँग भेट गरेपछि उनीहरूको समूह र सरकार विरोधी प्रदर्शनकारीको समूहबीच झडप भएको…