भारत / चीन / सार्क « Khabarhub

कोभिडबाट पीडित अङ्कित र पूजाहरू

काठमाडौँ– गएको वसन्त ऋतुमा भारत कोभिड–१९ को महामारीले आक्रान्त थियो । धेरैले भोगेको पीडा वर्णन गरेर साध्य छैन । यसै मध्येका एक हुन् अङ्कित श्रीवात्सव । आफ्नी आमालाई लिएर अस्पताल चाहारेका उनले अस्पतालबाट पाउनुपर्ने कुनै सेवा पाएनन् । अस्पतालमा परीक्षण, अक्सिजन, बेड सबै कुराको अभाव थियो । अस्पतालले थेग्नै नसक्ने गरी कोभिड–१९ को महामारी फैलिएको…