Live on
Your Voice, Your Power
एजेन्सी- जुन २०२१ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीले अलकायदा र तालिबानबीचको सम्बन्ध तथा उनीहरुले सञ्चालन गर्ने गतिविधिबारेको एक प्रतिवेदन सार्वजनिक गर्यो । उक्त प्रतिबेदनअनुसार अफगानिस्तानका कम्तीमा ३४ प्रान्तहरूमध्ये १५ मा अलकायदा सक्रिय रहेको देखिएको छ । ती प्रान्तहरुमा एसियाका विभिन्न मुलुकका १० हजार विदेशी लडाकुहरु रहेको समेत पाइएको छ…