Live on
Your Voice, Your Power
काठमाडौँ– भारतका अलगअलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महशुस गरिएको छ । राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो । यी मध्ये राजस्थानको बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । यसबाहेक मेघालयमा पनि भूकम्पको झट्का महशुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर…