Live on
Your Voice, Your Power
दैनिक रूपमा गरिबीको रेखामुनी पुग्ने नागरिक संख्या बढ्दै गएको छ। अभाव र बैङ्कमा पैसा नहुँदा गरिब देश आक्रान्त छन्। श्रीलङ्काको बैङ्किङ प्रणाली नै काम नलाग्ने अवस्थामा छ। मानिस भोकभोकै मर्ने अवस्थामा पुगेका छन्। कोभिड-१९ महामारीपछि यो अवस्था झन् विकराल बनेको छ। हम्बन्टोटा बन्दरगाह अब श्रीलङ्काको आम्दानीको श्रोत बन्न छाडेको छ। ऋण तिर्न नसकेर हम्बन्टोटा ९९…