भारत / चीन / सार्क Archives | Page 202 of 307 | Khabarhub Khabarhub

भारतको उडिसामा नोभेम्बर ३० सम्म लकडाउन

एजेन्सी- भारतको पूर्वी राज्य उडिसामा सरकारले लकडाउनको समयावधिलाई थप गर्ने निर्णय गरेको छ । महामारीलाई नियन्त्रण गर्न खास गरी शहरी क्षेत्र र सङ्क्रमण फैलिएका क्षेत्रमा लकडाउनको समय थप गरिएको हो । लकडाउन कोभिड सङ्क्रमित भएका क्षेत्रमा लागू हुने निर्देशनमा उल्लेख छ । उक्त क्षेत्रमा अतिआवश्यक गतिविधि मात्र गर्न अनुमति दिइएको छ । निर्देशन अनुसार सङ्क्रमण…