भारत / चीन / सार्क Archives | Page 207 of 343 | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड : एकैदिन थपिए ३ लाख ८६ हजार बढी संक्रमित

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ८ हजार ३१३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ८६ हजार ८२९ जनामा संक्रमण पुष्टि…