भारत / चीन / सार्क Archives | Page 208 of 343 | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमणको फेरि नयाँ रेकर्ड, एकैदिन ३ लाख ५४ हजारमा संक्रमण

काठमाडौँ-  भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार पाँचौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको…