Live on
Your Voice, Your Power
काठमाडौँ-भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमिको संख्या ३ करोड, ३६ लाख ७८ हजार २४३ पुगेको छ । ओल्डोमिटरको पछिल्लो विवरणअुनसार यहि अवधिमा भारतमा २९ हजार ६५८ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ करोड २९ लाख २४ हजार ४२० पुगेको छ…