भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना : थपिने र निको हुनेको संख्या करिव बराबर

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ९५८ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १४ हजार ७५५ जना कोरोना मुक्त भएका छन् । भारतमा थप ४४६ जनाको मृत्यु भएको छ । अहिले भारतमा संकृय संक्रमितको संख्या एक लाख ६६ हजार २७९ रहेको छ । यससँगै भारतमा कुल संक्रमितको…