भारत / चीन / सार्क Archives | Page 225 of 307 | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपति सीको आलोचना गर्ने प्रोफेसर ग्रुन हिरासतमा

एजेन्सी- चीनका राष्ट्रपति सी चिनफिङको आलोचना गर्ने प्रोफेसर शू झान ग्रुनलाई हिरासतमा राखिएको छ । उनले कोरोना भाइरसलाई लिएर राष्ट्रपति सीको आलोचना गरेका थिए । प्रोफेसर ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले हिरासतमा लिएको उल्लेख गरिएको छ । ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरमा सोमबार बिहान २० जना मानिसहरु आएर उनका कम्प्युटर र केही दस्तावेज लगेर गए ।…