Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनअन्तर्गत पाँचौँ चरणको मतदान जारी छ । पश्चिम बंगालको नेपालीभाषीको बाहुल्यता रहेको दार्जिलिङसहित ६ जिल्लामा ४५ सिटका लागि मतदान भइरहेको हो । नेपाली भाषीको बाहुल्यता रहेको पहाडी जिल्ला दार्जिलिङ, कालिम्पोङ र खरसाङ गरी तीन निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टी, तृणमूल कांग्रेससँग गठबन्धन गरेर गोर्खा जनमुक्ति मोर्चा चुनावी मैदानमा छ ।…