भारत / चीन / सार्क Archives | Page 238 of 307 | Khabarhub Khabarhub

पाकिस्तानको कराँचीमा १०७ जना सवार विमान दुर्घटना

पाकिस्तान- पाकिस्तानको कराँचीमा  विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको जनाइएको छ । कराची एअरपोर्टमा अवतरण गर्नुअघि विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । पाकिस्तानको राष्ट्रिय एअरलाइन्स कम्पनी ‘पीआईए’को विमान दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा कालो धुवाँको मुस्लो उडिरहेको देखिएको छ । दुर्घटनामा परेकाहरुको स्थितिबारे कुनै सूचना सार्वजनिक…