Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीतको अहिलेको स्थितिलाई ‘गम्भीर’ भएको टिप्पणी गरेका छन् । ट्रम्पले अहिलेको परिस्थिति प्रतिकूल भएकोले आफू भारत र चीनलाई सहयोग गर्न तयार रहेको बताएका छन् । भारत र चीनको विवादको विषयमा दुवै देशहरुसँग अमेरिकाले छलफल गरिरहेको बताँदै ट्रम्पले यस विषयमा अमेरिकाले केही गर्न सके वा दुवैको मद्दत गर्ने सके…