Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको संक्रमण निर्मुल नभइसकेको अवस्थामा चीनमा पुनः अर्को भाइरसको संक्रमण देखा परेको छ । कोरोनाको उदगमस्थल चीनमा अर्को 'एसएफटीएस' नामको भाइरसको संक्रमण देखा परेको जनाइएको छ । यो भाइरसको संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ भने ६७ जना संक्रमित भएका छन् । दक्षिण चीनमा फैलिएको यो भाइरस अन्य मानिसमा समेत सर्न सक्ने…