भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोना : एकैदिन ६७ हजार संक्रमित, मृतक संख्या ४७ हजार नाघ्यो

काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४७ हजार १३८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २३ लाख ९५ हजार ४७१ पुगेको छ । संक्रमितको यो…