Live on
Your Voice, Your Power
काठमाडौं– श्रीलंकाका राष्ट्रपति गोतापाया राजापाक्षेले कोरोना भाइरसको संक्रमण विरुद्ध सार्क राष्ट्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् । सार्क राष्ट्रप्रमुखहरुबीचको भिडियो कन्फरेन्समा राष्ट्रपति राजापाक्षेले श्रीलंकाले आफ्नो तर्फबाट सबै प्रयन्तहरु गरिरहेको बताए । उनले कोरोना विरुद्धको साझा धराणा बनाउन कदम चालेकोमा प्रधानमन्त्री मादीलाई धन्यवाद दिए । उनले ईयू, इरान, साउथ कोरियाबाट आउने पर्यटक र अरु…