भारत / चीन / सार्क « Khabarhub

भारतमै उत्पादन हुने भयो कोरोनाको भ्याक्सिन‚ एक डोजको १० डलर पर्ने

काठमाडौं– रुसी कोरोना भ्याक्सिन उत्पादक कम्पनीले स्थानीय साझेदारमार्फत भारतमै भ्याक्सिन उत्पादन गर्ने घोषणा गरेको छ। स्पुतनिक भी नामको उक्त भ्याक्सिन उत्पादनका लागि भारतको हेटेरो नामक औषधि उत्पादक कम्पनीसँग साझेदारी थालिएको हो। ‘हेटेरो भारतको अग्रणी औषधि उत्पादक कम्पनीमध्येको हो। हेटेरोसँग वर्षेनी १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने सम्झौता भएको छ’‚ रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड(आरडिआइएफ)ले शुक्रबार एक…