Live on
Your Voice, Your Power
एजेन्सी- भारतका सर्वाधिक धनी मुकेश अम्बानी विश्वका नवौं धनीको सूचीमा उक्लिएका छन् । रिलायन्स इन्ड्रस्टिचका मालिक अम्बानीको सम्पत्ति बढेर साँढे ६४ अर्ब डलर पुगेको ब्लुमबर्ग बिलियनरी इन्डेक्सले जनाएको छ । अम्बानीले रिलायन्स डिजिटल टेक्नोलोजी आर्म र जिओ प्लेटफर्ममा साँढे १६ अर्ब लगानी बढाएपछि उनी विश्वको दश धनीभित्र परेका हुन । एशियाबाट अम्बानीमात्र विश्वका धनीभित्र पर्दछन्…