भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानलाई ओआईसीको धक्का : विदेशमन्त्रीहरूको बैठकको एजेन्डाबाट हटाइयो ‘कश्मीर मुद्दा’

इस्लामावाद– पाकिस्तानलाई इस्लामिक सहयोग संगठन (ओआईसी)ले ठूलो धक्का दिएको छ । ओआईसीले नाइजरमा आयोजित विदेश मन्त्रीहरूको बैठकको एजेन्डाबाट काश्मिरको मुद्दालाई हटाइएको छ । पाकिस्तानले ओआईसीबाट काश्मीर मुद्दामा साथ खोजेको थियो । तर, कुनै मुलुकको आन्तरिक विवादमा ओआईसीले हस्तक्षेप नगर्ने बताएको छ । पाकिस्तान, साउदी अरेबिया र यूएईबीचको सम्बन्ध तनावग्रस्त रहेको समयमा पाकिस्तानी कूटनीतिज्ञले "अपूर्ण अपेक्षाहरू"…