भारत / चीन / सार्क Archives | Page 274 of 307 | Khabarhub Khabarhub

थाई राजाले खोसे ‘पत्नी’को शाही उपाधि

थाइल्याण्ड- थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक 'पत्नी'को शाही उपाधि खोसेका छन्। उच्च तहको नियुक्ति पाएको केही महिनामै रानीले विश्वासघात गरेको आरोप लगाउँदै राजाले उनको शाही उपाधि खोसेका हुन् । एउटा औपचारिक घोषणामा सिनीनात वङ्वाचिराफाक 'महत्वाकाङ्क्षी' बनेकी र उनले 'आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको' उल्लेख छ। उनका व्यवहारहरू अपमानजनक ठहरिएको बताइएको छ। राजाले…