Live on
Your Voice, Your Power
काठमाडौँ- भारत उत्तरप्रदेशमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । वैवाहिक समारोहमा गएर फर्किएको जीप प्रतापगढ जिल्लामा दुर्घटना हुँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । विवाहमा गएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो । चालक निदाएका कारण…