भारत / चीन / सार्क Archives | Page 287 of 307 | Khabarhub Khabarhub

ट्रम्पसँग नैतिक आदर्श नभएको दलाइ लामाको टिप्पणी

एजेन्सी– तिब्बती धर्मगुरु दलाई लामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नैतिक आदर्श नभएको टिप्पणी गरेका छन् । बीबीसीसँगको अन्तरवार्ताका क्रममा तिब्बती धर्मगुरुले ट्रम्पसँग नैतिक आदर्शको कमी रहेको जनाएका हुन् । भारतमा निर्वासित जीवन बिताइरहेका लामाले ट्रम्पको स्वभावबारे टिप्पणी गर्दै उनको मन बदलिरहने समेत बताए । उनले ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिको समेत आलोचना गरेका छन् । अमेरिकासँग…