भारत / चीन / सार्क « Khabarhub

चीनमा जिउँदै गाडिएकी महिलाको तीन दिनपछि जीवितै उद्धार !

बेइजिङ- उत्तरी चीनमा गाडिएको तीन दिन पछि एक महिलाको जीवितै उद्धार गरिएको छ । प्यारालाइसिस पीडित आफ्नै आमालाई छोराले जिउँदै गाडेका थिए । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आरोपीले आफ्नी आमालाई जिउँदै चिहानमा गाडेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी डराएको अवस्थामा जीवित उद्धार गरिएको जनाइएको छ । प्रहरीले आमालाई गाड्ने छोरालाई नियन्त्रणमा लिएर…